2081-08-17
2081-08-17
राहदानी सम्बन्धी सेवा सुचारु भएको सम्बन्धमा ।
विगत केही दिनदेखि अवरुद्ध रहेको राहदानी सम्बन्धी सेवाहरू यस कार्यालयबाट आज मिति २०८१-०८-१७ गतेदेखि आंशिक रूपमा सुचारु भएको र आगामी केही दिनभित्रै पूर्ण रूपमा सेवा सुचारु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .