जिल्ला प्रशासन कार्यालय, मकवानपुरको नयाँ निर्मित भवन ।
निजामती सेवा दिवस, २०७८ को अवसरमा मिति २०७८-०५-२१ गते आयोजना गरिएको कार्यालय परिसर सरसफाई कार्यक्रम ।
निजामती सेवा दिवस, २०७८ को अवसरमा मिति २०७८-०५-२१ गते आयोजना गरिएको वृक्षारोपण कार्यक्रम ।
निजामती सेवा दिवस, २०७८ को अवसरमा मिति २०७८-०५-२२ गते आयोजित पहिलो सेवाग्राही सम्मान कार्यक्रम ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरद्वारा कार्यालयमा कार्यरत कर्मचारीहरूको लागि मिति २०७८-०७-२९ गते आयोजना गरिएको न्यायिक कार्यसम्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
मानसिकरूपमा पूर्ण अशक्तलाई घरमै गई प्रमुख जिल्ला अधिकारी श्री भरत मणी पाण्डेद्वारा नागरिकता प्रदान ।
मा. स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री विरोध खतिवडा जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराउनु हुँदै ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरद्वारा मिति २०७८-११-२४ गते इन्द्रसरोवर गाउँपालिका, मार्खुमा आयोजित उपभोक्ता हकहित संरक्षण तथा सचेतना कार्यक्रम ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय, रुपन्देही जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री भरत मणी पाण्डेज्यूको विदाई ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा सरूवा भई आउनुभएका श्रीमान् प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेज्यू पदभार ग्रहण गर्नुहुँदै ।
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शासकीय सुधार महाशाखा, सिंहदरबार, काठमाडौंद्वारा मिति २०७९-०३-२३ गते विहान ७:३० बजे जिल्ला प्रशासन कार्यालय,मकवानपुरमा आयोजना गरिएको सार्वजनिक क्षेत्रमा सेवा प्रवाहको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम
श्री गृह मन्त्रालय, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग, सिंहदरबार, काठमाडौंद्वारा मिति २०७९-०३-२३ गते विहान १०:३० बजे जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा आयोजना गरिएको कसूरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम ।