Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला प्रशासन कार्यालय, मकवानपुरको अत्यन्त जरुरी सूचना ।

2076-03-30

2076-03-30


पछिल्लो केही दिनको निरन्तर वर्षाका कारण मकवानपुर जिल्ला, ईन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याममा पानीको सहत बढ्दै गएको र सोबाट उक्त ड्याममा क्षति पुग्नसक्ने कुरालाई मध्यनजर गर्दै आज मिति २०७६/०३/३० गते विहान ८:०० बजेदेखि उक्त ड्यामको पानी नियन्त्रित रुपमा निष्कासन गरिने हुँदा सो को वहावबाट असर पर्न सक्ने क्षेत्रहरु मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र बागमती गाउँपालिका तथा बागमती नदीको तटीय क्षेत्र सिन्धुली, रौतहट र सर्लाही जिल्लाका वासिन्दाहरुलाई सतर्क रहन यो सूचना प्रकाशित गरिएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 17:15:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .