6 महिना अगाडी
2082-06-18
तस्बिर :
श्री राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारको सूचना समेतको आधारमा हेटौडा हुँदै काठमाडौं जाने सबै सडक खण्डहरूमा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सबै सवारी साधनहरू मिति २०८२ असोज १८, १९ र २० गतेसम्मका लागि आवतजावतमा रोक लगाइएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .