Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्रको लागि आवेदन पेश गर्दा संलग्न गर्नुपर्ने कागजातहरू ।

2080-08-04

2080-08-04


  1. अनुसूची-८ग. बमोजिम सम्बन्धित वडाको सिफारिस सहितको निवेदन,
  2. निवेदकको नाता जोडिएको तीन पुस्ताभित्रको व्यक्तिको नागरिकता प्रमाणपत्र,
  3. नेपाली नागरिकता त्याग गरेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्र,
  4. विदेशी मुलुकको नागरिकता/नागरिक भएको प्रमाण,
  5. सार्क सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको प्रमाण,
  6. हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि,
  7. अनुसूची-८घ. बमोजिमको प्रतिबद्धता पत्र र अनुसूची-८च. बमोजिमको शपथ,
  8. प्रहरी चारित्रिक प्रमाणपत्र,
  9. प्रहरीको स्थलगत सर्जमिन मुचुल्का समेत कार्यालयले थप बुझ्न आवश्यक ठानेका अन्य कागजातहरू

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 17:15:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .