Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

सोमबार, श्रावण ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

यात्रुहरूमा अनुरोध ।

२०८१-०६-१२ २०८१-०६-१२

यात्रुहरूमा अनुरोध
(मिति २०८१-०६-१२)

पछिल्लो केही दिनदेखि भइरहेको निरन्तरको भारी वर्षाका कारण यस मकवानपुर जिल्लाबाट काठमाडौं जाने विभिन्न सडक खण्डहरूको केही स्थानहरूमा पहिरो आई सडक अवरुद्ध भएको र अवरोध हटाउने कार्य भइरेहेको छ । निरन्तरको वर्षाका कारण सडक खण्डहरूमा पहिरोको उच्च जोखिम रहेको हुँदा यस अवस्थामा अत्यन्तै जरूरी बाहेक जोखिमपूर्ण यात्रा नगर्नुहुन, नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ। साथै यात्रा गर्नु पूर्व सडकको अवस्था बारे नजिकको सुरक्षा निकाय, सम्बन्धित पालिका, जिल्ला प्रशासन कार्यालय लगायत अन्य सम्बन्धित निकायबाट जानकारी लिई मात्र यात्रा गर्नु हुन समेत अनुरोध गरिन्छ।

पछिल्लो अपडेट गरिएको : 2083-04-11 09:17:29

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर