2081-03-14
2081-03-14
उच्च सतर्कताका लागि अनुरोध !!!
असार १४, बिहान ७:२० बजे
पछिल्लो ३ घण्टामा मकवानपुरको सिलिङ्गेमा भारी वर्षा मापन भएको छ। कर्रा, लोथर लगायत सो क्षेत्र भइ बहने स-साना नदीहरुको बहाव बढ्ने हुँदा तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनुहुनेहरूले दिउँसोसम्मै उच्च सतर्कता अपनाऔं।
जल तथा मौसम विज्ञान विभाग
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .