2081-03-14
2081-03-14
तस्बिर :
उच्च सावधानी अपनाऔं !!
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति, भोलि र पर्सिसम्म संलग्न तालिकाहरुमा दिइएअनुसारका जिल्लाहरुमा मनुसनी वर्षाको उच्च जोखिम, मध्यम जोखिम र जोखिम एवं साना नदीहरुमा बाढीको उच्च र मध्यम जोखिम रहेकोले सोहीअनुसार सावधानी अपनाउन एवम् पूर्वतयारीमा जुट्न सम्बन्धित सम्पूर्ण निकायमा अनुरोध गर्दछौं ।
| फाईलको नाम | डोउनलोड |
|---|---|
| Monsoon.pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .