Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

राक्सिराङ्ग र कैलाश गाउँपालिकाका अति विपन्न चेपाङ र दलित समुदायका बालबालिका, एकल महिला र वृद्धवृद्धालाई न्यानो कपडा वितरण ।

2078-09-23

2078-09-23


1(25).jpg तस्बिर :

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री भरत मणी पाण्डेको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरू समेतको सहभागितामा गाउँपालिकाका जनप्रतिनिधिहरूको समन्वय एवं सहजीकरण र सम्बद्ध विभिन्न सहयोगी निकायहरूको संलग्नतामा मिति २०७८ पुस २२ गते राक्सिराङ्ग र कैलाश गाउँपालिकाका अति विपन्न चेपाङ र दलित समुदायका बालबालिका, एकल महिला र वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको ।

पछिल्लो अपडेट गरिएको : 2079-11-28 16:07:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर

Powered By: ProActive Developers