2080-09-08
2080-09-08
तस्बिर :
जिल्ला मकवानपुर, बागमती गाउँपालिका वडा नं. ४ बस्ने मानसिकरूपमा पूर्ण अशक्त १७ वर्षिय पुरुषलाई नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरसम्म ल्याउन नसक्ने अवस्था रहेकोमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रशासकीय अधिकृत श्री सरोज प्रसाद पौडेलद्वारा मिति २०८० पुस ७ गते शनिबार निजको घरमै पुगी नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .