2075-09-01
2075-09-01
तस्बिर :
मिति २०७५ मंसिर २७ र २८ गते भिमफेदी गाउँपालिका वडा नं. ८, महादेवटारमा संचालित घुम्ती शिविरमा स्थानीय वासिन्दाहरु सेवा लिदैं । उक्त घुम्ती शिविरमा ८८ (महिला: ४९, पुरुष: ३९) वटा नागरिकता प्रमाणपत्र वितरण गरिनुका साथै जिल्ला निर्वाचन कार्यालय, मकवानपुरद्वारा १३० (महिला: ५९, पुरुष: ७१) जनाको फोटो सहितको मतदाता परिचयपत्रको लागि नामावली संकलन गरियो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .