2075-07-20
2075-07-20
यस कार्यालयबाट बागमती गाउँपालिकाको समन्वयमा मिति २०७५-०७-१४ देखि ऐ. १९ गतेसम्म बागमती गाउँपालिकाको फापरबारी, बेतिनी, झुरझुरे, कुते भकारी र राईगाउँमा सञ्चालित नागरिकता वितरण घुम्ती शिविरमा जम्मा १८३३ वटा नागरिकता वितरण गरियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .