2075-07-17
2075-07-17
तस्बिर :
जनताको घरदैलोमा पुगि सेवा पुर्याउने उद्देश्यकासाथ बागमती गाउँपालिकालाई लक्षित गरी आज मिति २०७५-०७-१४ गतेदेखि संचालित ६ दिने नागरिकता वितरण घुम्ती शिविरमा बागमती गाउँपालिका वडा नं. ६ बस्ने ७२ वर्षिय ज्येष्ठ नागरिक जीत बहादुर मुक्तानलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .