2080-07-23
2080-07-23
तस्बिर :
मिति २०८०-०७-२३ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्री झरेन्द्र प्रसाद चापागाईको नेतृत्वमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर, हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौडा, जिल्ला प्रहरी कार्यालय, मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधि सहितको टोलीद्वारा हेटौडा बजार क्षेत्रमा रहेका विभिन्न १२ वटा मासु पसलहरूको अनुगमन गरिएको । अनुगमनका क्रममा सरसफाई लगायतका विषयमा सामान्य निर्देशन दिइएको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .