Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

बजार अनुगमन (मिति २०८०-०७-२० गते)

2080-07-21

2080-07-21


1699275774164.jpg तस्बिर :

मिति २०८०-०७-२० गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी श्री झरेन्द्र प्रसाद चापागाईको नेतृत्वमा आन्तरिक राजस्व कार्यालय, मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, मकवानपुर, हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौडा, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधि सहितको टोलीद्वारा हेटौडा बजार क्षेत्रमा रहेका विभिन्न ९ वटा पसल तथा व्यवसायको अनुगमन गरिएको । अनुगमनका क्रममा ३ वटा पसलमा ५२२ बोरा चिनी मौज्दात देखिएकोमा सो चिनीलाई बजारमा नियमित रूपमा विक्री वितरण गर्न निर्देशन दिइएको । साथै, उपभोक्ता हित कानून विपरित कार्य गर्ने ३ पसल व्यवसायलाई जम्मा रु.१,१०,०००/- जरिवाना गरिएको एवं ३ पसल व्यवसायबाट जम्मा रु.१,२२,०००/- बराबरको म्याद नाघेका सामग्रीहरू नष्ट गरिएको ।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 17:15:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .