जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय सिन्धुली जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री स्किम श्रेष्ठज्यूको विदाई ।
लागु औषध दुरूपयोग तथा अवैध ओसारपसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन, २०२५ को अवसरमा हेटौडामा आयोजित प्रभातफेरी कार्यक्रम ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरूवा भई आन्तरिक राजस्व कार्यालय, मकवानपुर जान लाग्नु भएका लेखापाल श्री दिपक गजुरेलज्यूको विदाई।
श्रीमान् प्रमुख जिल्ला अधिकारी र नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित पदाधिकारीहरूबीच आज मिति २०८१-१०-०७ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा सम्पन्न परिचयात्मक तथा छलफल कार्यक्रम ।
श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यूको आवास भवन निर्माण कार्यका लागि ठेक्का सम्झौता भई सम्बन्धित निर्माण व्यवसायी श्री सत्गुण/निध्याना जेभि, हेटौडा-४, मकवानपुरलाई मिति २०८१-०९-२१ गते कार्यादेश प्रदान गरिंदै ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय, सुनसरी जान लाग्नु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री लोकमान श्रेष्ठज्यूको विदाई ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री सूर्य प्रसाद सेडाईज्यूको विदाई ।
२६ औं भूकम्प सुरक्षा दिवसको अवसरमा मिति २०८०-१०-०२ गते हेटौडा बजार क्षेत्रमा आयोजना गरिएको प्रभातफेरी ।
निजामती सेवाबाट अवकाश प्राप्त गर्नु भएका यस कार्यालयका नायब सुब्बा श्री महेश कुमार अर्यालज्यूको विदाई कार्यक्रम ।
माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूबाट मिति २०८०-०६-१५ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरको निरीक्षण एवं कर्मचारीहरूमा निर्देशन ।
प्रमुख जिल्ला अधिकारी श्री राजेन्द्रदेव पाण्डेज्यूको विदाई ।
मकवानपुर जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूसँग मिति २०७९-१२-२० भएको समन्वयात्मक बैठक ।
निजामती सेवाबाट अनिवार्य अवकाश प्राप्त गर्नु भएका यस कार्यालयका शाखा अधिकृत श्री उद्धव प्रसाद दाहालज्यूको विदाई कार्यक्रम ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा., मकवानपुरबाट सरूवा भई सशस्त्र प्रहरी बल, नेपाल ए.पि.एफ. कमाण्ड तथा स्टाफ कलेज, काठमाडौं जान लाग्नु भएका सशस्त्र प्रहरी उपरीक्षक श्री नेत्र बहादुर कार्कीज्यूको विदाई ।
वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भई रमाना हुन लाग्नु भएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक श्री सुरेन्द्र बहादुर गुरुङ्गको विदाई ।
कसूरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम ।
श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शासकीय सुधार महाशाखा, सिंहदरबार, काठमाडौंद्वारा आज मिति २०७९-०३-२३ गते विहान ७:३० बजे जिल्ला प्रशासन कार्यालय,मकवानपुरमा आयोजना गरिएको सार्वजनिक क्षेत्रमा सेवा प्रवाहको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम
जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय, रुपन्देही जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री भरत मणी पाण्डेज्यूको विदाई ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरूवा भई जिल्ला प्रशासन कार्यालय, बझाङमा प्रमुख जिल्ला अधिकारीको रूपमा जान लाग्नु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री बाबुराम अर्यालज्यूको विदाई ।
सरूवा भई प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौडा, मकवानपुर जान लाग्नु भएकी लेखापाल श्री सुष्मा के.सी. लामिछानेको विदाई ।
का.मु. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री निरकृष्ण अधिकारीको विदाई कार्यक्रम ।
प्रहरी उपरीक्षक श्री सोमेन्द्र सिंह राठौरको विदाई कार्यक्रम ।
मा. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाज्यूको प्रमुख आतिथ्यतामा मिति २०७८-०८-०५ गते जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा सम्पन्न कार्यालय प्रमुख बैठक ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरद्वारा कार्यालयमा कार्यरत कर्मचारीहरूका लागि मिति २०७८-०७-२९ गते आयोजना गरिएको न्यायिक कार्यसम्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
निजामती सेवा दिवस, २०७८ को अवसरमा मिति २०७८-०५-२२ गते आयोजित पहिलो सेवाग्राही सम्मान कार्यक्रम ।
निजामती सेवा दिवस, २०७८ को अवसरमा मिति २०७८-०५-२१ गते आयोजना गरिएको कार्यालय परिसर सरसफाई एवं वृक्षारोपण कार्यक्रम ।
प्रशासकीय अधिकृत श्री देबचन्द्र गर्तौलाज्यूको विदाई ।
सहायक प्रमुख जिल्ला अधिकारी श्री चिरञ्जीवी शर्माज्यूको विदाई ।
उपभोक्ता हकहित सम्बन्धी एक दिवशीय सचेतना कार्यक्रम ।
प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टज्यूको विदाई कार्यक्रम ।
मिति २०७६-११-२२ गते बसेको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण सम्बन्धी पूर्व तयारी बैठक ।
मिति २०७६ फागुन १० र ११ गते हेटौडामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी ।
प्रहरी उपरीक्षक श्री मुकेश कुमार सिंहज्यूको विदाई कार्यक्रम ।
प्रमुख जिल्ला अधिकारी श्री प्रेमराज जोशीज्यूको विदाई कार्यक्रम ।
प्रमुख जिल्ला अधिकारी श्री प्रेमराज जोशीज्यूको अध्यक्षतामा मिति २०७६-०८-०५ गते बसेको नियमित कार्यालय प्रमुख बैठक ।
मिति २०७६-०७-०८ गते कार्यालयका कर्मचारीहरूद्वारा कार्यालय परिसरमा गरिएको सरसफाई ।
मिति २०७६-०६-१५ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक ।
जिल्लास्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका सूचना अधिकारीहरुसँग छलफल बैठक ।
हेटौडा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुसँग बैठक ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर .