Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

कोठा नं. सहितको नागरिक बडापत्र 2075-07-20

सि.नं. सेवा सुविधाको
विवरण
आवश्यक पर्ने कागजात/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवार कर्मचारी,
शाखा/इकाई
गुनासो सुन्ने
अधिकारी
कोठा नं.
समय शुल्क
नागरिकता  
१.१ बंशजको नाताले
नेपाली नागरिकताको
प्रमाण-पत्र
• अनुसूची १ फारममा स्थानीय तहको सिफारिश,
• बाबुको ना.प्र.प., सो नभए आमा, दाजु वा बंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. फोटोकपी । सो पनि नभए बंशज खुल्ने अन्य प्रमाण र सनाखत,
• विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको बंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत,
• जन्म मिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र,
• बसाईसराई गरी आउनेहरुको हकमा बसाईसराई प्रमाण पत्र र जग्गाधनी दर्ता प्रमाण पत्र,
• फोटो २ प्रति (प्रष्ट दुबै कान देखिएको निधार नढाकेको) हालसालै खिचेको ।
प्रमाण पुगेको
खण्डमा सोही
दिन
रु. १०।- को
टीकट
सम्बन्धित फाँटको
फाँट प्रमुख
प्र.जि.अ./
स.प्र.जि.अ.
१.२ बैबाहिक अंगिकृत
नागरिकता
• अनुसूची ७ फारममा स्थानीय तहको सिफारिश,
• पतिको ना.प्र.प. र विवाह दर्ता प्रमाण पत्र,
• विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण,
• पतिको सनाखत, पति नभए नजिकका नातेदारसँग नाता प्रमाणित र सनाखत,
• फोटो ३ प्रति ।
निवेदन दर्ता
गरेको भोलिपल्ट
" " " " " "
१.३ कर्मचारी परिवारको
नाताले ना.प्र.प. लिँदा (सरकारी, संस्थान, र सामुदायिक विद्यालय)
• कर्मचारी भएको प्रमाण,
• स्थानीय तहको सिफारिश सहितको अनुसूची फारम,
• सम्बन्धित कार्यालयको सिफारिश पत्र,
• फोटो २ प्रति,
• पिता वा पतिको ना.प्र.प. सहित सनाखत ।
सोही दिन " " " " " "
१.४ नेपाली नागरिकताको
प्रतिलिपि
• तोकिएको ढाँचामा स्थानीय तहको सिफारिश,
• ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण,
• बसाई सरी आएको भए सोको प्रमाण,
• अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा सोको अभिलेख ।
" " रु. १३।- को
टीकट
" " " "
राहदानी  
२.१ कार्यालयबाट लिनेको
हकमा
• अनलाइन विवरण भरेको फारामको प्रिन्ट कपी,
• सक्कल नागरिकता लगायतका कागजात,
• नावालकको हकमा नावालक परिचय पत्र सक्कल,
• राहदानी च्यातिएको, केरमेट भएको वा भिजेकाको हकमा सक्कलै राहदानी  ।
कार्यालयमा Biometric गरेको 
१५ दिन भित्र
(राहदानी प्राप्त
भएपछि मात्र)
३४ पृष्ठको राहदानीको लागि रु.५,०००/- र ६६ पृष्ठको लागि रु.१०,०००/- राजस्व । हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक-फरक दस्तुर लाग्छ । " " " " ११
२.२ राहदानी विभागबाट
द्रुत सेवा लिनेको हकमा

अनलाइन विवरण भरेको फारामको प्रिन्ट कपी,
सक्कल नागरिकता लगायतका कागजात,
(द्रुत सेवाको लागि केन्द्रीय राहदानी विभागमा निवेदक स्वयं जानु पर्ने छ ।)

नोट:- नाबालकको हकमा जिल्ला प्रशासन कार्यालयबाट नाबालक परिचयपत्रको Verification पत्र,

Biometric गरेको मितिले दुई कार्य दिन

 ३४ पृष्ठको राहदानीको लागि रु.१२,०००/- र ६६ पृष्ठको लागि रु.२०,०००/- बीस हजार राजस्व ।हराएको, च्यातिएको र १० बर्ष भन्दा कम उमेरका बच्चाको हकमा फरक-फरक दस्तुर लाग्छ ।

    ११
नावालक परिचय पत्र • निवेदन,
• स्थानीय तहको फोटो प्रमाणित सहित सिफारिश,
• पिता/आमाको ना.प्र.प.,
• जन्मदर्ता प्रमाण पत्र (विदेशमा जन्म भएको भए सोको सक्कलै प्रमाण),

• नाता प्रमाणित,
• एस्.ई.ई. वा कक्षा १० उत्तिर्ण भएकोमा शैक्षिक योग्यताको प्रमाण पत्र,
• फोटो ५ प्रति ।
" " रु. १०।- को
टीकट
" " " "
नाता प्रमाणित • निवेदन,
• स्थानीय तहबाट भएको नाता प्रमाणित सहितको सिफारिश,
• नाता खुल्ने ना.प्र.प.,
• फोटो ३ प्रति ।
" " " " " " " "
शैक्षिक योग्यताको
प्रमाणपत्रमा नाम, थर, उमेर आदि सच्याउन
• निवेदन,
• शैक्षिक संस्था/स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिश,
• एस्.ई.ई. वा सो सरहको शैक्षिक योग्यता प्रमाण पत्र र ना.प्र.प.,
• शैक्षिक योग्यताको प्रमाण पत्र पाएको मितिले ६ महिना भित्रै निवेदन दिनुपर्ने,
• फोटो २ प्रति ।
" " " " " " " "
संस्था दर्ता सम्बन्धी • ३ प्रति विधान (शुद्धसँग टाइप भएको हुनुपर्ने),
• तोकिएको ढाँचामा निवेदन,
• संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णय,
• स्थानीय तहको सिफारिश,
• तदर्थ समितिका पदाधिकारीहरुको ना.प्र.प. प्रतिलिपि र १/१, प्रति फोटो सहितको व्यक्तिगत विवरण,
• प्रहरी प्रतिवेदन ।
" " रु. १,०००।- " " " "
संस्था नवीकरण • निवेदन,
• कर क्लियरेन्स पत्र,
• लेखापरीक्षकको प्र.प. सक्कल,
• जि.स.स. को सिफारिश,
• लेखा परीक्षण र वार्षिक प्रगति प्रतिवेदन,
• पदाधिकारीहरुको फोटो सहितको व्यक्तिगत विवरण,
• संस्था दर्ता सक्कल प्रमाण पत्र ।
प्रक्रिया पुगेपछि नियमावलीमा
तोकिए बमोजिम
" " " "
पत्रपत्रिका दर्ता सम्बन्धी • तोकिएको ढाँचामा निवेदन र ४ प्रति फोटो,
• प्रकाशक कुनै संस्था भए सो सम्बन्धी सम्पूर्ण प्रमाण, निर्णय फोटोकपीहरु र संचालकहरुको ना.प्र.प. को फोटोकपी,
• सम्पादकको ना.प्र.प. को फोटोकपी,
• सम्पादकको शैक्षिक योग्यताको (एस्.एल्.सी. देखि स्नाताकसम्मको) मार्कसीट, चारित्रिक प्र.प. र प्रोभिज्नल सर्टिफिकेटका फोटोकपीहरु वा एस्.एल्.सी. उत्तिर्ण गरी पत्रकारीतामा १० वर्ष कार्य गरेको, सूचना विभागको प्रमाण पत्र समेतका प्रमाणपत्रको फोटोकपीहरु,
• सम्पादकलाई प्रकाशकले नियुक्त गरेको पत्र तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मञ्जुरीनामा,
• स्वीकृत छापाखानाबाट पत्रिका छाप्न दिएको सिफारिश,
•छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट दिएको स्वीकृति,
• छापाखानाले कर तिरेको प्रमाणित,
• प्रहरी प्रतिवेदन ।
प्रमाण पुगेपछी
सोही दिन
दैनिक पत्रिका
रु. १,०००।-,
अर्धसाप्ताहिक
पत्रिका रु. ७००।-,
साप्ताहिक पत्रिका
रु. ५००।-, पाक्षिक
पत्रिका रु. ३००।-
तथा मासिक र
अन्य पत्रिका
रु. २००।-
" " " "
छापाखाना संचालन
सम्बन्धी
• छापाखाना दर्ता प्रमाण,
• निवेदन, संस्था भए संस्था सम्बन्धी प्रमाण, निर्णय र संचालकको ना.प्र.प. छाँयाप्रति,
• कर सम्बन्धी प्रमाण,
• छापाखाना संचालन गर्ने घर जग्गाको प्रमाण, अन्य व्यक्तिको घर भएमा मञ्जुरीनामा,
•छापाखाना उपकरणहरु खरिद गरेको वा नामसारी भई आएमा सो समेतको सम्पूर्ण प्रमाणहरु,
• ५ प्रति फोटोहरु ।
प्रमाण पुगेको
भोलिपल्ट
रु. १,०००।- " " " "
१० एउटै भएको व्यक्ति
प्रमाणित
• निवेदन पत्र र ना.प्र.प.
• विवरण फरक पर्न गएको प्रमाण कागज
• स्थानीय तहको सिफारिश (फोटो टाँस गरेको)
• फोटो २ प्रति
सोही दिन रु. १०।- को
टीकट
" " " "
११ पारिवारिक पेन्शन
केश प्रमाणित
• निवेदन,
• नाता प्रमाणित,

• ना.प्र.प.को फोटोकपी,
• पारिवारिक विवरण सहित फोटो प्रमाणित गरिएको स्थानीय तहको सिफारिश पत्र,
• पति/पत्नी मृत्यु भैसकेकोमा मृत्यु दर्ता प्रमाण पत्र,
• पेन्शन पट्टा, अन्य प्रमाण,
• फोटो २/२ प्रति,
" " रु. १०।- को
टीकट
" " " "
१२ रहल पहल पाउने
सिफारिश
• निवेदन,
• शेषपछि पाउने हकदार भएको प्रमाणित कागजात सहितको स्थानीय तहको सिफारिश,
• धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा,
• मृतक/पेन्शनर र निवेदकबीच नाता प्रमाणित,
• मृत्यु दर्ता प्रमाण पत्रको फोटोकपी,
• निवेदकको ना.प्र.प. को फोटोकपी र पेन्शन पट्टाको फोटोकपी ।
" " रु. १०।- को
टीकट
" " " "
१३ हातहतियार इजाजत • ना.प्र. फोटोकपी र निवेदन,
• स्थानीय तहको सिफारिश,
• प्रहरी प्रतिवेदन,
• चिकित्सकबाट निरोगिताको प्रमाण पत्र ।
प्रमाण पुगेको
भोलिपल्ट
नियमावलीमा
व्यवस्था भए
अनुसार
" " " "
१३.१ हातहतियार नामसारी • निवेदन, ना.प्र.प. फोटोकपी, इजाजत पत्र र दुईबीचको कागजात, प्रहरी प्रतिवेदन । प्रमाण पुगेको
भोलिपल्ट
रु. १०।- को
टीकट
" " " "
१३.२ हातहतियार नवीकरण • सम्बन्धित व्यक्ति, निवेदन र सक्कल इजाजत पत्र । निवेदन परेकै
दिन
नियमावलीमा
व्यवस्था भए
अनुसार
" " " "
१४ शान्ति सुरक्षाको निवेदन • व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण । सोही दिन बाट
प्रकृया आरम्भ
रु. १०।- को
टीकट
" " " "
१५ जनसरोकारका गुनासो वा ठाडो उजुरी • व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण । सोही दिन " " " " " "
१६ भ्रष्टाचार, अख्तियार
दुरुपयोग सम्बन्धी
निवेदन
• व्यहोरा खुलेको निवेदन, परिचय खुल्ने प्रमाण । " " " " " " " "
१७ दैवीप्रकोप सम्बन्धी
राहतको लागि निवेदन
• निवेदन,
• स्थानीय तहको सिफारिश,
• प्रहरी प्रतिवेदन,
• नागरिकता प्रमाण पत्रको फोटोकपी ।
" " " " लेखापाल " " १७

कार्यालयबाट हुने सेवा प्रवाहको आधार र प्रतिवद्धता
-> कार्यालयबाट सेवा प्रवाह गर्दा प्रचलित कानुन, नेपाल सरकारको निर्णय, परिपत्र समेतलाई पूर्ण अनुसरण गरिनेछ ।
-> सेवा प्रवाह नागरिकको हकहितमा पूर्ण केन्द्रिकृत (People Centered) रहनुको अतिरिक्त पूर्ण पारदर्शी ढंगबाट हुनेछ ।
-> कर्मचारीबाट सेवाग्राही प्रति नम्र व्यवहारको प्रदर्शन एवम् सेवाग्राही जनताबाट कर्मचारी प्रति सद्भाव र विश्वास प्राप्त हुनेछ भन्ने अपेक्षा कार्यालयले गरेको छ ।
-> सुशासनको अभिवृद्धि, जनसहभागिता, समयको पालना, जिम्मेवारीपनको वोध, भ्रष्टाचार नियन्त्रण सेवा प्रवाहका प्रमुख आधार हुनेछन् ।


पछिल्लो अपडेट गरिएको : 2079-11-28 16:07:26

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, मकवानपुर

Powered By: ProActive Developers