Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, मकवानपुर

हेटौडा

Visit Nepal 2020 - Ministry of Home Affairs

राहदानी तयार भै आएको ।

4 महिना अगाडी

2076-04-20


यस कार्यालयमा राहदानी बनाउनका लागि फारम पेश गर्नुभएका व्यक्तिहरुको (रसिद नं‍. ५५०७ देखि ५८०२ सम्म) केन्द्रीय राहदानी विभागबाट राहदानी तयार भई आएको हुँदा सम्बन्धित व्यक्तिहरुले सक्कलै रसिद र एकप्रति फोटो लिएर स्वयम् यस कार्यालयको राहदानी शाखामा सम्पर्क राख्नुहुन अनुराेध गरिन्छ ।

Attached Files