हेटौडा
2 दिन अगाडी
2076-08-17
कार्यालय परिसर
जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा सरुवा भई आउनुभएका श्रीमान् प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीज्यूबाट पदभार ग्रहण गरिदै ।
प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा मिति २०७६-०८-०५ गते बसेको नियमित कार्यालय प्रमुख बैठक ।
जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट सरुवा भई भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, भरतपुरमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री प्रेमराज जोशीज्यूको विदाई कार्यक्रम ।
पुरानो साइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोला